
काठमाण्डौ/तराई मधेश द्रुतमार्ग सडक आयोजनाको लागि आवश्यक "Construction of Double Lane Dual...
आयोजनाको ICB ठेक्का प्याकेज नं. ७ (Ch 35+360 देखि Ch 41+000) को मिति २०७९/०८/०२ गते M/S XINGRUN-ASHISH-TUNDI-JV सँग सम्झौता भई मिति 2079/08/24 गतेबाट कार्य प्रारम्भको निम्ति Letter of Commencement दिईएको।