
काठमाण्डौ/तराई मधेश द्रुतमार्ग सडक आयोजनाको लागि आवश्यक "Construction of Double Lane Dual...
राष्ट्रिय गौरवको एवम् रणनैतिक महत्व बोकेको काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजना सम्बन्धमा भएका विविध विषयहरु तथा विद्वत् वर्गहरुबाट विकास निर्माण लगायतका विविध विषयवस्तुहरु समेटि तयार गरिएका लेख तथा रचनाहरु समावेश गरिएको KTFT Journal Volume-II यहि मिति २०७९ असार २७ गते प्रमुख अतिथि प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माज्यूले विमोचन गर्नु भएको छ ।