
राष्ट्रिय गौरवको एवम् रणनैतिक महत्व बोकेको काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजना सम्बन्धमा...
आयोजनाको समष्टिगत कार्य योजना अनुरुपको अन्तर्राष्ट्रिय बोलपत्र (ICB) अन्तर्गत प्याकेज नं.६ (Construction of Double Lane Dual Carriageway Standard Expressway Road, Bridge, Slope Stabilization, Interchange, Toll Plaza and Allied Works (Ch.: 41+000 to Ch.:49+818.82) को Contract ID KTFT/ICB/WORKS/R&B/078/079/6 को मिति 2079/02/18 गते बोलपत्र (ICB) आव्हानको लागि सूचना प्रकाशन गरीएकोमा सोको अन्तिम Submission मिति 2079/04/02 गतेको १२०० बजे रहेको छ । साथै, उक्त प्याकेजको Opening of Bids मिति 2079/04/02 गतेको १३०० बजे रहेको छ ।
त्यसैगरी, आयोजनाको समष्टिगत कार्य योजना अनुरुपको अन्तर्राष्ट्रिय बोलपत्र (ICB) अन्तर्गत प्याकेज नं.७ (Construction of Double Lane Dual Carriageway Standard Expressway Road, Bridge, Slope Protection/Stabilization Works and Allied Works (Ch.: 35+360 to Ch.:41+000) को Contract ID KTFT/ICB/WORKS/R&B/078/079/7 को मिति 2079/02/18 गते बोलपत्र (ICB) आव्हानको लागि सूचना प्रकाशन गरीएकोमा सोको अन्तिम Submission मिति 2079/04/02 गतेको १२०० बजे रहेको छ। साथै, उक्त प्याकेजको Opening of Bids मिति 2079/04/02 गतेको १३०० बजे रहेको छ ।